काठमाण्डौमा बन्दको प्रभाव (फोटोफिचर सहित )
काठमाण्डौ – आज नेत्र बिक्रम चन्द विप्लव समूहले सरकारले प्रतिबन्ध लगाएको तथा लुटेरा भन्ने शब्द प्रयोग गरेको विरोधमा बन्दको आह्वान गरेको छ । बिहान खासै यातायातका साधन नचलेपनि दिन ढल्कँदै जाँदा भने बन्दको प्रभाव खासै देखिएको छैन । फोटोमा हेर्नुहोस् आज बिहानको काठमाण्डौको सडक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed